एमयूको चौथो दीक्षान्त समारोह आज स्थापनाको १६ वर्षमा आठ हजार बढी विद्यार्थी उत्पादन
ओम शाही सुर्खेत, ३ असार । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को चौथो दीक्षान्त समारोह आज (बुधबार) हुँदैछ । दीक्षान्त समारोहसँगै एमयूको १८ औं विश्वविद्यालय सभा र १६ औं वार्षिकोत्सव समारोह पनि आजै हुनेछ । चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डाक्टर विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका १९ सय २८ […]



