युरोकपको सेमिफाइनलमा मंगलवारराती स्पेन र फ्रान्स भिड्दै

जारी युरोकपको सेमीफाइनलको पहिलो खेल मंगलवारराती हुदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२ः ४५ बजेदेखि शुरु हुदै छ । स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट […]