स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो

स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो बनेको छ । जुम्लाको सिंजा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखा जिल्लामै पहिलो बनेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मूल्यांकन प्रतिवेदनका आधारमा सिंजा स्वास्थ्य शाखा सेवाप्रवाहमा पहिलो बनेको हो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार मूल्यांकनका ३२ वटा सूचक तोकिएका थिए । सापकोटाले भने, ‘सबै स्थानीय […]