पाहुनाको पर्खाइमा मांग्री गाउँ

मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँमा पाँच वर्षअघि स्थापना गरिएको सामुदायिक होमस्टे प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ । प्रचारप्रसारको अभावमा होमस्टे ओझेलमा परेको हो । गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले होमस्टे निर्माण गरिएको थियो । २०७५ सालमा यहाँ होमस्टे स्थापना गरिएको हो । यहाँ एक सय ७३ घरधुरीको बसोबास रहेको छ । जसमध्ये २५ घरधुरीले सामुदायिक होमस्टे […]