कृषि कर्ममा रमाउँदै श्याम पुरी
सुर्खेतको वीरेन्द्रनगर–३ मा बस्दै आएका श्याम पुरी वीरेन्द्रनगर–३ मुलपानीमै लामो समय सम्म कृषि खेती गर्दै आएका छन् । दैलेखको गोगनपानीमा ५ बर्षसम्म एगा्रेभेट सञ्चालन गरेर बसेका पुरी वीरेन्द्रनगर–३ मुलपानीमा आएपछि यहाँको प्रसस्त पानी र खाली जमिन देख्दा कृषि खेतीप्रति उनको इच्छा पनि जाग्यो र उनी मुलपानीमै कृषि खेती गर्न थाले । पुरीले सुर्खेतको मुलपानीमा कृषि […]




