मध्यपहाडी लोकमार्ग राम्रोसँग निर्माण हुन सकेको छैन : प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड)ले नेकपा एमालेले आफूलाई अब मध्यपहाडको विकास र समृद्धीमा केन्द्रित गरेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ चलिरहँदा आफ्नो पार्टीको कार्यक्रमका लागि मध्यपहाडी लोकमार्गकै बाटो भएर दैलेखदेखि जाजरकोट पुगेका प्रकाण्डले यस्तो भनेका हुन् । ‘एमालेले जो अभियान चलाएको […]