रोपवेले वस्तु ढुवानीमा सहज

कालीकोटको तिलागुफा नगरपालिका–४ र वडा नं १० जोड्ने ग्राभिटी गुड्स रोपवे निर्माण हुँदा किसानलाई उत्पादित सामग्री ढुवानीमा सहज भएको छ । विगतमा किसानले पिँठ्युमा भारी बोकेर कर्णाली राजमार्गमा पुग्नुपर्ने बाध्यता रोपवे निर्माणपछि हटेको हो । तिलागुफा नगरपालिकाको कामखेत, भातडी र छनाडा, भिग्म गाउँका किसानले उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा कर्णाली राजमार्ग र नगरपालिका केन्द्रसम्म […]