स्वतन्त्र युवा सञ्जालले गर्याे आर्थिक सहयोग

स्वतन्त्र युवा सन्जाल बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ का स्वतन्त्र युवाहरूले वैदेशिक रोजगारिमा मृत्यु भएका घर परिवारलाई केही राहत रकम घरमै पुगि हस्तान्तरण गरेको छ। आफुहरुले उठाएको सहयोग रकमले उक्त घर परिवार तथा वालिकालाइ पठनपाठन लगाएतका क्षेत्रमा सानोतिनो सहयोग पुगोस भन्ने हेतुले १५ हजार रकम मृतकका घरमै पुगेर हस्तान्तरण गरेको जयराज लामिछानेले वताए । […]