मुगुमा यार्सा संकलकबाट ६९ लाख बढी राजश्व संकलन
मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्सा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ । गत वर्ष यार्सा संकलकबाट करिब ४६ लाख राजश्व संकलन भएको छ । यो पटक ६९ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भइसकेको गाउँपालिकाले […]



