दानसाघु खोलामा पुल नहुँदा दैनिक जोखिममा स्थानीय

बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाघु खोलामा पुल नहुँदा आउजाउमा निकै समस्या हुने गरेको छ । मार्तडी देखि कोल्टी सडक सुचारु भएको दश वर्ष पछि पनि दानसाघु खोलामा पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधनालाई बर्खाको समय आउजाउमा समस्या हुने गरेको हो । पानी थोरै हुँदा हिउँदको महिना खोला तर्न सहज भए पनि बर्खाको […]