समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान
जिल्ला प्रहरी कार्यालय सुर्खेतले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान २०८१ अन्तर्गत सचेतनामुलक कार्यक्रम गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यात्रू सुरक्षा अभियान २०८१ अन्तर्गत सचेतनामुलक कार्यक्रम जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं.५ स्थित बाबियाचौर, सिम्ता गाँउपालिका वडा नं. ६ स्थित बादेपिपल चेक पोष्ट, भेरीगंगा नगरपालिका वडा नं. ९ स्थित […]



