फुटबलको रेफ्री तालिमबाट १६ जनाले ब्याज पाए
जुम्लामा सात दिनसम्म सञ्चालन भएको फुटबलको रेफ्री तालिमबाट १६ जनाले ब्याज पाएका छन् । जम्मा ३६ जना सहभागी भएको तालिमबाट १६ जनाले ब्याज पाउन सफल भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए । बागमती अञ्चलपछि जुम्लामा पहिलोपटक रेफ्री तालिम सञ्चालन हुनु ऐतिहासिक पक्ष थियो उनले भने, ‘तालिमपछि यति धेरै रेफ्रीले ब्याज पाउनु अर्को […]




