५ जनाको सिट क्षमता भएको जिपमा १५ जनाभन्दा बढी यात्रु

कालिकोटमा पाँच जनाको सिट क्षमता भएको जिपमा १५ जनाभन्दा बढी यात्रुलाई चढाउने गरेको पाईएको छ । कालिकोटको लालीघाटबाट बाजुराको पिलुचौरसम्म यात्रा गर्दा यस्तो पाईएको हो । उक्त रुटमा मानसरोवर यातायात प्रा.लि.का अध्यक्ष हस्त बमको क १ ज ५६ नम्बरको जिपमा सिट क्षमताभन्दा धेरै यात्रु हालेको पाईएको हो । कर्णाली करिडोर अन्तर्गत रहेको यस सडक खण्डमा […]