दुर्गमका विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन
सिंजा क्षेत्रका चौध वटा विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । जुम्लाको सिंजा गाउँपालिका भित्रका ६ वटा,हिमा गाउँपालिको एक र जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सात वटा विद्यालय विज्ञान प्रयोगशाला सञ्चालन छन् । विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन निकै सहज बनेको छ । सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले भने सिंजा –२ मा रहेको […]




