टिकट वितरण पारदर्शी बनाउने निर्णय

अघिपछि आबश्यक पर्दा त परै जावस जटिल काम होस या विरामी पर्दा र अस्पतालले रेफर गरीसक्दा पनि सर्वसाधारणले सहजै हवाई टिकट नपाउने समस्या जुम्ला विमानस्थलमा वर्षौदेखि छ । जुम्लाको हवाई सेवा पहुँचमुखी मात्रै भएको,सर्वधारणले सहजै टिकट नपाएकोे,ठुलाबडाको फोनमै टिकट फिक्स हुने,टिकट वितरणमा पारदर्शी नहुने समस्या वर्षौदेखि हालसम्म विद्यमान छन् । जसले गर्दा जुम्लामा हवाई सेवा […]