कामै नगरी १३ लाख ७४ लाख झ्वाम
कालीकोट जिल्ला पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र वडाध्यक्षलगाएत आठ जना मिलेर १३ लाख ७४ हजार नौ सय ९१ रुपैयाँ कामै नगरी भुक्तानी लिएको खुलेको छ । पलाँता गाउँपालिका वडा नं. ८ मा थोपा सिँचाई आयोजना निर्माण उपभोक्ता समितिको नाममा उनीहरुले कामै नगरी भुक्तानी गरेको आरोपमा मुद्दा दायर भएपछि […]



