कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु
आइतबार राति कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु भएपछि पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन् । वीरेन्द्रनगर सुर्खेत वडा नं ६ निवासी अन्दाजी २० वर्षीय सर्मिला सुनारको मृत्यु भएको हो । उनका श्रीमान दैलेखका हुन् । सुत्केरीलाई आइतबार बेलुकी ८ बजे बेथा लागेपछि सुर्खेत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका डाक्टरहरूले बच्चालाई […]




