भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग
सांसद मायाप्रसाद शर्माले गत कात्तिकमा जारकोट केन्द्रविन्दु भइ गएको भूकम्पका कारण भएको क्षतिको पीडितले हालसम्म राहत पाउन नसकेको भन्दै समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । “भूकम्पपीडित रहेको स्थानमा खानेपानीको हाहाकार भएको, छ, अझै कतिपय स्थानमा पालमा बसेर विद्यालय सञ्चालन भइरहेको छ त्यहाँको दर्दनाक अवस्था समाधान समयमा नै गरियोस्”, उनले भने, “पहिलो चरणको २५ […]




