स्वच्छता शिक्षा कक्षा सहजकर्तालाई तालिम
स्वच्छता शिक्षा कक्षा सहजकर्तालाई कालिकोटमा तालिम शुरु गरिएको छ । कालिकोट जिल्लाका पाँच वटा स्थानीय तहका १६ जना महिलाहरुलाई तीन दिने तालिमको आयोजना गरिएको छ । जिल्लाको शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिकाका १६ जना महिलाहरुलाई स्वच्छता शिक्षा कक्षा संचालनका लागि तालिम दिएको छ । हेल्भेटास नेपालको आर्थिक सहयोग, मानव अधिकार […]




