हस्तकलाबाट मासिक १६ हजारसम्म आम्दानी
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९, पातलगंगाका थारु समुदायका महिलाहरुले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । सीपमूलक कार्यमा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी मासिक १६ हजार रुपैयाँसम्मको आम्दानी आयआर्जन गर्दै आएका छन् । विशेषगरी स्थानीय तह, वन डिभिजन कार्यालयमार्फतको पहलमा ‘पातलगंगा हस्तकला सामग्री उद्यमी समूह उद्योग’ अन्तर्गत यहाँका […]




