पातमा आकृति कोरेर चम्किदै विराज, दुई हजार बढि चित्र कोरिए
जुम्लाको चन्दननाथ नगरपालिका–२ निवासी २४ बर्षिय यूवा विराज भण्डारीको पातमा चित्र र आकृति कोर्ने कला छ । उनले पातमा आकृति कोरेर नाम सहित आम्दानी समेत गर्न शुरु गरेका छन् । विराजले पहिले आर्ट प्रतिस्पर्धा गर्थे, विस्तारै पातमै मानिस तथा विभिन्न बस्तुको आकृति कोरेर अहिले रमाईरहेका छन् । विराज भण्डारीका अनुसार सन २०२० मा लकडाउनको समयमा […]



