खुल्ला मञ्च मर्मत गर्दै तरुण दल

बिजया दशमी तथा शुभ दिपावलीको अबसर पारेर जिल्ला समन्वय समितिको खुल्ला मञ्च मर्मत सहित सरसफाइ गरिएको छ । नेपाल तरुण दल प्रदेश सभा (क) मार्फत कालिकोटको खुल्ला मञ्च जेसिबि र ट्याक्टर प्रयोग गरि मर्मत गरेको हो । तिब्रिकोट फुटबल क्लवले यहि मिति २०८१ साल असोज १४ देखि १७ गते सम्म संचालन हुन गईरहेको प्रथम गुरु […]