अदालतबाट सुल्झियो विवाद निकुञ्जमा रुख कटान तिव्र
बहुप्रतिक्षित १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइनको बाँके क्षेत्रमा देखिएको विवाद अदालतले सुल्झाएको छ । विद्युत लाइन प्रशारणको सुरुवाती बिन्दु बाँकेको बाँनियाभार क्षेत्रको विवाद अदालत पुगेको थियो । टावर निर्माण गर्ने क्षेत्रमा जग्गा अधिकरणको विषयमा विवाद बढेपछि स्थानीयले उचित मुआब्जाको माग राख्दै गत ३२ जेठ २०८१ मा उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दर्ता गरेका थिए […]




