११ वर्षमा विहे, १५ वर्षमा आमा
जुम्लाको कनकासुन्दरी– गाउँपालिका –७ की ६३ वर्षीया सरस्वती रोकायाले १२ वर्षको कलिलो (कोपीला) उमेरमा विवाह गरिन् । अहिले उनका दुई छोरी चार छोरा छन् । ५ वटा बच्चा मरे, केही गर्भास्थामा खेर गएँ, केही दुईचार महिना पुगेर मरे । उनले स्कुल पढ्न पाइनन् । न बालविवाह गरेको थाहा पाइन्।नत बालविवाहले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकार […]




