नरहरिनाथका जनप्रतिनिधिले एक बर्षमा टेलिफोनमै सिध्याए आठ लाख

पछिल्लो समय घरदैलोका सरकारमा बेथिति मौलाउँदै गएको छ । महालेखा परीक्षकको कार्यालयले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा गरेको लेखापरीक्षण अनुसार एक वर्षको अवधिमा आठ लाख २८ हजारको फोन मात्र गरेको देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले पदाधिकारी सुविधा पाउने व्यवस्था गरेका छ । कर्णाली […]