अलपत्र पाँच करोड लागतको नमुना बस्ती, तीन बर्षदेखि राहत कुर्दै बाढीपहिरो पीडित

कालिकोटका बाढीपहिरो पीडित तीन वर्षसम्म पनि राहत पाउन सकेका छैनन् । संघीय सरकार र प्रदेश सरकारको ध्यान नपुग्दा बाढीपहिरो पिडितले अहिलेसम्म पनि राहत पाउन नसकेका हुन् । १९ असोज २०७८ मा बर्षाका कारण आएको बाढीपहिरोबाट घरबार गुमाएका कालिकोटका एक हजार २० जना बाढीपहिरो पीडितले अहिलेसम्म राहत पाएका छैनन् । उती बेला कालिकोटका नांै स्थानीय तहमा […]