ट्विनअटर विमान रारा बिमान स्थलमा ग्राउण्डेड

नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएको छ । नेपालगन्जबाट राराट्विनअटर विमानस्थल पुगेको नेपाल एयरलाइन्सको नाइन एनएबियु कल साइन भएको विमान ग्राउण्डेड भएको हो । तीन यात्रु बोकेर आइतवार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज फर्कने बेलामा ब्याट्रीमा समस्या देखिएको थियो । जहाँजमा समस्या आएपछि नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गरिएको थियो । नेपालगंजबाट […]