बडिमालिकामा उच्चपदस्थहरुको आँगमन बढ्दै
कर्णाली प्रदेशको कालीकोट जिल्ला र सुदुरपश्चिमको बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्वपूर्ण मानिन्छ । त्यहाँ पछिल्लो समयमा राष्ट्र प्रमुखसहित केही उच्च तहको नेताहरुले बडिमालिकाको दर्शन गर्नुका साथै अवलोकन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता […]




