द्वन्द्वका पीडित घाइतेको उपचार खर्च बढाइयो

सशस्त्र द्वन्द्व वा जनआन्दोलनका क्रममा घाइते भएका कर्णालीका नागरिकहरुका लागि उपचारमा सहज गराउने उद्देश्यले प्रदेश सरकारले ‘द्वन्द्व पीडित घाइते अपाङ्ग उपचार खर्च कार्यविधि’मा संशोधन गरेको हो ।