कर्णाली करिडोरको पिलुचौर खोलामा बेलिब्रिज निर्माण

कर्णाली करिडोरअन्तर्गत बाजुराको पिलुचौर खोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु–सलिसल्ला सडक योजनाको दुई करोड ३४ लाख रुपैयाँ लागतमा बेलिब्रिज निर्माण गरिएको हो । बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बीचमा रहेको पिलुचौर खोलामा करोडौं रुपैयाँ लागतमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ […]

अवरुद्ध कर्णाली करिडोर खुल्यो

पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आईतवारदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो । शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आईतवार बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी […]

कर्णाली करिडोर अवरुद्ध, हुम्ला सडकखण्ड ९ दिनदेखि बन्द

शनिवार बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उनले भने । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन […]

खार्पुमा बेलिब्रीज बन्ने अनिश्चित

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिकाको खार्पुमा दोजाम कर्णाली नदीमाथि बन्ने भनिएको बेलिब्रजी अनिश्चित देखिएको छ । सडक विभागमा एउटा पक्ष सो स्थानमा पक्की पुलको निर्माण भइरहेका कारण बेलिब्रीज बनाउनु उपयुक्त नभएको लविङमा लागेको कारण सो पुल बन्ने कुरा अनिश्चित भएको हो । नेपाल सरकार र सडक विभागको लक्ष्य यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम […]

कर्णाली करिडोरको विकास सरकारको प्रथामिकतामा छ: मन्त्री ज्वाला

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कर्णालीको आर्थिक समृद्धिको मेरुदण्ड कर्णाली करिडोरको विकास सरकारको प्रथामिकतामा रहेको बताए । कर्णाली करिडोरको खुलालुदेखी सल्लीसल्ला सडक अनुगमन तथा आयोजना कार्यालय उद्घाटन गर्न हुम्ला पुगेका मन्त्री ज्वालाले कर्णालीको समृद्धका लागि करिडोर छिटो बन्नुपर्नेमा जोड दिए । मन्त्री ज्वालाले शुक्रबार बाजुराको कोल्टीमा करिडोरको दक्षिण खण्डको काम गर्ने […]