१६ करोडको जाल्पादेवी जलविद्युत आयोजना सञ्चालन
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित जाल्पादेवी जलविद्युत आयोजना निर्माण भई यस वर्षबाट सञ्चालनमा आएपछि गोविन्दसँगै तातोपानीका सयौं नागरिकका घर उज्यालिएका छन् ।