देउसि भैलोबाट संकलित रकमले स्टेचर वितरण

तिहारको अवसरमा देउसि भैलोबाट संकलित रकमले स्टेचर वितरण गरेको छ । जुम्लाको हिमा गाउँपालिका–३ मा मोफ्लामा रहेको राहदेब हरियालि देउसि भैलो टिमले स्टेचर खरिद गरि वितरण गरेको हो। मोफ्ला गाउँमा ७ वटा, चेमा र जोगिवाडा गाउँमामा १÷१ वटा स्टेचर देउसि भैलोबाट संकलित रकमबाट खरिद गरि वितरण गरिएको युवा राजेन्द्रवहादुर रोकायाले बताए । देउसि भैलोबाट संकलित […]