बुवा खोज्दै छोरी

आफ्ना लागि केही नबोल्दिएपछि आफूले आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिनुपरेको कृपाले सुनाइन् । कृपाले सुर्खेत जिल्ला अदालतमा नाता प्रमाणित गरी पाउँ भनी बुवा कुवेर सोनीविरुद्ध पनि मुद्दा दर्ता गरेकी छन् । आमाले बुवाको पहिचान खुलाएपछि आफूले जन्मदर्ता गराउन पाएको उनले सुनाइन् । १८ वर्षका दौरानमा कहिलेकाहीं मात्र उनले बुवा कुवेर सोनीलाई भेट्न पाएकी […]