बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा
दैलेखको प्रसिद्ध बेलासपुर मन्दिरमा चढ़ाएको घन्टहरु सडकको खोल्सामा भेटिएको छ । बुधबार सडकमा काम गरिरहेका मजदुरहरुले घन्टहरु बेलासपुर बिजौरा सडकको खोल्सिमा फेला पारेका हुन् । दैलेख सदरमुकाम नजिकै रहेको मन्दिरका घण्टहरु चोरी भएको तीन दिन मात्रै जानकारी पाएको बेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रबर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र शाहीले बताए । उनका अनुसार नयाँ मन्दिर […]




