‘शी लिड्स आईकन’ मा अघि बढ्न सनसिल्तालाई भोटको खाँचो

महिला जनप्रतिनिधिहरूको प्रेरणादायी कर्मलाई विश्व सामु पुर्याउने उदेश्यसहित सञ्चालित ‘शी लिड्स आईकन २०८१’ को उत्कृष्ट २७ जनाको लिस्टमा परेकी सल्यान कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसीले भोटको अपिल गरेकी छिन् । महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने “कल्प इम्पावर वेमेन नेपाल” ले सञ्चालन गरेको यस कार्यक्रममा आफुलाई अगाडी बढाउनका लागि उपाध्यक्ष वली डिसीले आफुले गरिरहेको कामको […]