सम्पादकीय : वालवालिका ओसार पसार रहर कि बाध्यता ?

मानव बेचविखन र उद्धारको क्रममा भेटिनेहरुमा सबैभन्दा धेरै हुने भनेको कर्णाली प्रदेश हो । हालैमात्र पनि कर्णालीबाट २८ जना बालबालिकालाई काठमाण्डौमा राम्रो विद्यालयमा पढाईदिन्छौ भन्दै लादै गरेको अवस्थामा सुर्खेतबाट उनीहरुको उद्धार गरिएको छ । जसमा १६ जना बालिका र १२ जना बालक रहेका छन् । छोराहरु कम जोखिममा पर्छन या त पारिन्छन भन्ने कुरा पनि […]