मनिष गहतराज अखिल नेपाल टेबल टेनिस सङ्घको उपाध्यक्षमा मनोनित
लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस सङ्घको निर्वाचनमा बृजेन्द्र बहादुर हमालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । सङ्घको विधानअनुसार केन्द्रिय कार्यसमितिको पहिलो बैठकले मनिष गहतराजलाई सङ्घको उपाध्यक्ष पदमा मनोनित गरेको हो । गहतराजले आफ्नो नियुक्तिलाई टेबल टेनिस खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अवसरको रूपमा लिएका छन् । उनले भने, […]




