सुन्दर नेपाल संस्थाको २८ औं बार्षिक साधारणसभा
सुन्दर नेपाल संस्थाको २८ औं बार्षि साधारणसभा तथा १० औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । आफ्नो स्थापना कालदेखी नै कृषि, स्वास्थ्य, शिक्षा, वन वातावरण, नविकरणीय उर्जा, खानेपानी तथा सरसफाई, संस्थागत सुशासन, जलवायू अनुकुलन र विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ । हाल ८८ जना समावेशी सदस्य रहेको यस […]




