जुम्लामा सशस्त्र प्रहरीको भवन उद्घाटन
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेटक्वार त्रिपुरा जुम्लाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। तातोपानी गाउँपालिका–५ मा अवस्थित डुठाचौरमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरिएको हो।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका थिए।नवनिर्मित गणपति निवास,कार्यालय भवन,क्वाटरगार्ड, विल्लादार जवान ब्यारेकको एकसाथ उद्घाटन गरिएको छ । महानिरीक्षक अर्यालले ब्यारेक बनाउनका लागि जग्गा दान गर्ने जग्गा दाताहरूले […]




