उत्पादित कृषि उपज बेच्दै किसान
जुम्ली किसानको उत्पादनलाई नगद बनाइदिने थलो हो, चनदननाथ मिनि मार्केट । मिनि मार्केटले किसानका बारीमा उत्पादन हुने मार्सी चामल, भटमास, सिमि, चिनो, कागुनो, फापर, स्याउ तथा स्याउका परिकार, दाँते ओखर, काष्ठ कलाकृति, जुम्बो देखि जडिबुटि मिश्रित चिया खरिद बिक्रि गरिरहेको छ । गाउँबस्तीका किसान र बजारका उपभोक्तालाई जोडेको छ, चन्दननाथ मिनि मार्केटले । पहिले किसानका […]



