यस वर्ष मार्सी धान २५ प्रतिशतले बढ्यो
हुम्लामा यस वर्ष मार्सी धान उत्पादनमा वृद्धि भएको छ । अधिकांश खेतमा सिँचाइको सुविधा हुनु र धानमा रोग किरा नलागेको कारण उत्पादनमा वृद्धि भएको हो । जिल्लामै सबैभन्दा मार्सी धान उत्पादन बढी हुने चङ्खेली गाउँपालिका–२ की जानकी शाहीले गत वर्ष भन्दा यस वर्ष धान राम्रो फलेको बताए । दुई हल जग्गामा धान रोपेकी शाहीले यस […]




