पहिरोको जोखिममा मान्म बजार
कालीकोट जिल्ला सदरमुकाम मान्म बजार पहिरोको उच्च जोखिममा रहेको छ । बर्सातको समयमा जमिन भासिने क्रम भइरहेको छ । सदरमुकाम मान्म तीनतिरको पहिरोको जोखिममा पर्दै आएको छ । मान्म बजारको पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा पहिरो झर्ने गरेको छ । नेपाली सेनाको क्याम्प रहेको आरुपाटादेखिको जमिनमा चिरा परेको एक दशक भइसकेको छ भने गत वर्षदेखि थप जमिन भासिँदै गएको […]




