रारा जाने नाग्म–गमगढी सडक कालोपत्रे हुँदै
नेपालकै आकर्षक पर्यटकीय गन्तव्य रारा ताल जाने मुख्य पर्यटकीय मार्ग नाग्म–गमगढी सडकको कालोपत्रे गर्न थालिएको छ । नेपाली सेनाले ट्रयाक खोलेर २०६९ पुस १ गतेदेखि सञ्चालनमा आएको सडक करिब १२ वर्षपछि कालोपत्रे गर्न थालिएको हो । कुल ९३ किमी दुरी रहेको नाग्म–गमगढी सडक अन्तरर्गत हाल ६ किलोमिटर सडकलाई मात्र कालोपत्रे गर्न थालिएको सडक डिभिजन जुम्लाले […]




