कर्णालीमा अझै पनि ५२ प्रतिशत नागरिक बहुआयमिक गरिबीको रेखामुनि

कर्णालीमा अझैँ चरम बहुआयमिक गरिबीदर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको ‘पपुलेसन कम्पोजिसन अफ नेपाल’ प्रतिवेदनमा कर्णालीमा बहुआयमिक गरिबीदर ५२ दशमलव ३ प्रतिशत गरिबी रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीमा बहुआयामिक गरिबी झण्डै ३८ प्रतिशतमा झरेको दावि गरेपनि राष्ट्रिय जनगणना २०७८ को पछिल्लो तथ्यांकले कर्णालीमा चरम असमानता रहेको देखिएकोछ […]

राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित विषयगत प्रतिवेदन सार्वजनिक

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आईतवार आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन् । पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसंखया दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ […]