तीन महिनादेखि पुरै गाउँपलिका हात्ति आतंकबाट पिडित

हेमन्त पौडेल । कञ्चनपुरको लालझाडी गाउँपालिकामा तीन महिनादेखि हात्तिले आतंक मच्चाई रहेको छ । भदौको दोस्रो सातादेखि लालझाडी गाउँपालिकाको विभिन्न वार्डहरुमा प्रवेश गरेको हात्तिको बथानले धन जनको क्षति पुर्याएको छ । भारतको दुदुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेको करिब ४०, ५०को समूहमा रहेको हात्तिको बथानले लालझाडी क्षेत्रको घरहरु भत्काउनुका साथै खेतीको नोक्सान गरेको छ । […]