पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित योजना दिन आग्रह
कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षीय योजनामा यहाँका पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित विकासलाई दोस्रो पञ्चवर्षीय योजनामा प्राथमिकता दिन आग्रह गरिएको छ । साविक कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पामा अझै विकासको गति आउन नसकेको भन्दै पाँच जिल्ला सरोकारवालाले पूर्वाधार विकास केन्द्रित योजना दिन माग गरेका हुन् । केन्द्र शासन व्यवस्थापमा सिंहदबारबाट कर्णाली उपेक्षामा […]



