सम्पादकीय : सुर्खेत उद्योग वाणिज्य संघले कानून मान्नु पर्दैन ?
सुर्खेत उद्योग वाणिज्य संघले यही पुस २० गते सूचना निकालेको प्रक्रिया पुरयाउन गुपचुपमै म्याद सकिने अन्तिम दिन सूचना टाँस गरेको आरोप छ । संघले मेला व्यवस्थापनको सेवा खरिद गर्दा प्रचलित कानून र प्रावधानले त्याउँदै मिलेमत्तोमा आशयपत्र स्वीकृत गरेको खुलेको छ ।



