सानिमा वैंक द्धारा विद्यालयमा वितिय साक्षरता कार्यक्रम

सानिमा वैंक कालिकोट शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम गरेको छ । “ग्लोवल मनि वीक २०२४” को अवसरमा सानिमा वैंक कालिकोट शाखाद्धारा वुधवार खाँडाचक्र नगरपालिका वडा नम्बर १ स्थित पंञ्चदेवव माध्यामिक विद्यालयका विद्यार्थीहरु संग वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको हो । सानिमा बैंकका देशभरी छरिएर रहेका १ सय ५ शाखा संजाल,२८ वटा सेवा काउन्टर तथा […]