विश्व बैंकको सहयोगमा कर्णालीका चार स्थानीय तहको ग्रामीण सडक स्तरन्नति हुँदै

विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामिण सडक स्तरन्नति हुने भएको छ । विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहका सडकहरुको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ बन्ने भएका हुन् । विश्व बैंकको सहयोगमा कर्णालीका दैलेको डुङ्गेश्वर गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिका र कालीकोटको महावै गाउँपालिकाको मुकाम जोड्ने […]