‘इन्टरनेटमा झुल्ने दिदीबहिनीलाई पैसा कमाउने बनाउने मन छ’
विर्माकुमारी थलाल कसेराको जन्म २०४१ सालमा भएको हो । वीरेन्द्रनगर नगरपालिका–११ मा घर भएकी विर्माकुमारीले प्राकृतिक रेसा उद्योग सञ्चालन गरेकी छिन् । विर्माकुमारीको एक गरिब परिवारमा जन्म भएको हो । विर्मा कुमारीको जन्म भएको केही समयमा नै ठुलो विपत्ती आइप¥यो । उनलाई एउटा रोगले छोयो । जसको कारण उपचारको क्रममा विर्माकुमारीको खुट्टाको नशा काटिन पुग्यो […]




